ऋषिपञ्चमीमा आँधीखोलामा नुहाउने क्रममा महिलाको मृत्यु
bishowkhabar.com · Tue Sep 15 04:29:56 GMT 2026

काठमाडौं– ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा स्याङ्जामा एक महिलाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका–९ भूम्रेकी ५३ वर्षीया माया पाण्डेको खोलाले बगाउँदा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)