मौन अवधिमा पत्नी राधिकालाई भान्सामा सघाउँदै ओली
lokpath.com · Sat Nov 19 14:56:24 GMT 2022
काठमाडौं । आमनिर्वाचन आइतबार मंसिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । देशैभर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु मतदानका लागि मतदाता नामावली भएको निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।
अघि यतिबेला निर्वाचनको स्थिर समय जारी रहेको छ । स्थिर समयमा राजनीतिक दलहरूले प्रचारप्रसार गर्न नपाउने भएपछि नेताहरू फुर्सदिला बनेका छन् । कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)