मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजपाले चैत २४ गते काठमाडौं जनप्रदर्शन गर्ने

rajdhanidaily.com · Thu Mar 28 23:26:57 UTC 2024

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने भएको छ ।

हिजो (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आजपा बागमती प्रदेशले जनआन्दोलन दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्न लागेको जानकारी गराएको हो । उक्त जनप्रदर्शनलाई आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने जनाईएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)