एमालेले भन्याे-विष्णु पाैडेलकाे गिरफ्तारी अराजनीतिक, अलाेकतान्त्रिक र नाङ्गो प्रतिशाेधकाे पराकाष्ठा
nepalpress.com · Mon Jun 22 15:12:18 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट गिरफ्तार गरिएको घटनालाई सरकारको ‘अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा’ भन्दै कडा विरोध जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा पौडेलको गिरफ्तारीलाई गैरकानुनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा चित्रित गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)