झलनाथलाई स्पष्टीकरण साेध्न नेकपाभित्र दवाव, आराेपपत्रबारे के भन्छन् नेताहरु ?
nepalpress.com · Mon Jun 22 14:47:44 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालमाथि गम्भीर आरोप लगाउँदै ३६ बुँदे असन्तुष्टि पत्र पठाएपछि विवाद चर्किएको छ।
प्रचण्ड-माधवको राजीनामा माग्दै नेता खनालले पठाएको आरोप पत्र उनीहरू नराम्राेसँग बिच्किएका छन्। पत्रमा भनिएको छ, ‘यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ। त्यसो हुँदा तपाईँ संयोजक र सहसंयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नोस् ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)