एमाले महासचिव पोखरेलको चे'तावनी
barnanmedia.com · Tue Jun 23 05:12:05 GMT 2026

एमाले महासचिव पोखरेलको चे'तावनी: "पौडेलको गि'रफ्तारी राजनीतिक प्रतिशोध, सरकारले मूल्य चुकाउनुपर्नेछ"
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गि'रफ्तारीलाई सरकारको 'सस्तो लोकप्रियता' र राजनीतिक प्रतिशोधको पराकाष्ठा भन्दै कडा चे'तावनी दिनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)