दुवेको अर्धशतक, अफगानिस्तानविरुद्ध टी २० मा भारतको सहज जित
neplays.com
मोहाली । अफगानिस्तानविरुद्धको तीन खेलको टी २० क्रिकेटमा भारतले सुखद् सुरुआत गरेको छ । मोहालीमा आज भएको खेलमा भारतले ६ विकेट जित निकाल्दै सिरिजमा १–० को अग्रता लिएको हो ।
अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य भारतले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)