‘सामाजिक सञ्जालबाट पनि उम्मेदवारको चरित्रहत्या गर्नेगरी कुनै सूचना सम्प्रेषण गर्न पाइँदैन’
kalakarmi.com · Thu Apr 28 00:09:51 GMT 2022
काठमाडौं– वैशाख ३० गते सम्पन्न हुने स्थानिय निकाय सदस्यको निर्वाचनका लागि अब १५ दिनमात्र बाँकी छ । यसबीच निर्वाचन आयोगले बिहिबार पहिलो चरणमा उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । यसैबीच, निर्वाचन आयोगको बुधवार सार्वजनिक भएको पछिल्लो ई–बुलेटिनमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी संगको अन्तर्वार्ता प्रकाशित गरेको छ । कलाकर्मी ले उक्त अन्तर्वार्तालाई साभार गर्दै यहाँ प्रकाशित गरेको छ ।
निर्वाचन आचारसंहिताको कार्यान्वयन कसरी भइरहेको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)