मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाङमा घाँसको भारी बोकेकी किशोरी भिरबाट खसिन्

nepalkhabar.com · Thu Mar 28 23:50:42 UTC 2024

दाङको बबईमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

बबई गाउँपालिका ७ मलई खोला जंगलमा घाँस काट्न गएकी स्थानीय १८ वर्षीया करिष्मा घर्तीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)