'एमडीएमएस' खरिदमा भ्रष्टाचार - दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा दायर
Ujyaaloonline.com · Fri Mar 29 00:10:56 UTC 2024

९१ करोड ९८ लाख ३० हजार रुपैयाँ बिगाे माग
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष, निर्देशक, उपनिर्देशकलगायत १९ जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार आठ सय ८२ रुपैयाँ बराबरको बिगो मागदाबीसहित विशेष अदालतमा आज भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)