मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चिनियाँ स्मार्टफोन निर्माता 'साओमी' ले पहिलो विद्युतीय गाडी सार्वजनिक गर्याे

Ujyaaloonline.com · Fri Mar 29 00:10:20 UTC 2024

चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो पहिलो विद्युतीय गाडी (ईभी) सार्वजनिक गरेकाे छ । साओमीको पहिलो विद्युतीय कार एसयू–सेभेन आज सार्वजनिक गरेकाे र अर्डर लिन पनि शुरु गर्ने बीबीसीले जनाएको छ ।

साओमीका प्रमुख कार्यकारी लेई जुनले गएको हप्ता स्पीड अल्ट्रा ७ (एसयू–सेभेन) कारको मूल्य पाँच लाख युआन अर्थात् ६९ हजार १ सय ८६ अमेरिकी डलरभन्दा कम हुने बताएका थिए । शाओमीको यो कदमले टेस्ला र बीवाईडीजस्ता प्रतिस्पर्धीलाई टक्कर दिने खबरमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)