सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
nepalsamaya.com · Fri Mar 29 00:16:00 UTC 2024

चितवन- सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आएका स्थानीय केशव सिलवाल कोभिड-१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी छन्। पर्यापर्यटन नै जीविकोपाजर्नको आधार भएको उनी बताउँछन्।
कोरानाकाल र त्यसपछिका दुई/तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा परिवार पाल्न नै धौधौ हुने गरेको स्मरण गर्दै उनी भन्छन्, 'अहिले स्वदेशी र विदेशी पर्यटकको आगमन बढेसँगै आम्दानी पनि बढेको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)