बजेट जनतामा आशा जगाउने खालको बनाउने : प्रधानमन्त्री
ajakoartha.com · Fri Mar 29 00:25:00 UTC 2024

काठमाडौँ
-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफल हुन नसक्ने सयौँ आयोजना रहेको भन्दै त्यस्तो आयोजनालाई खारेज गरिदिने बताएका छन् । बजेट निर्माणको परम्परागत शैली बदल्न सरकार लागिपरेको भन्दै प्रचण्डले बजेट जनतामा आशा जगाउने खालको बनाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)