मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

kathmandupati.com · Tue Jun 23 05:22:58 GMT 2026

काठमाण्डु – साताको कारोबारको दोस्रो दिन प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । यस अवधिमा नेप्से ३.८८ अंकले घटेर परिसुचक २६९६ बिन्दुमा पुगेको छ ।

यस अवधिमा ६१ कम्पनीको ५ हजार ५२९ कित्ता सेयर किनबेच हुँदा ४४ लाख करोड ७२ हजार बराबरको कारोबार भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)