सरकारले बढायो भाडाका सवारीको वार्षिक आयकर: अब ई-रिक्सा र मोटरसाइकलले पनि तिर्नुपर्ने
clickmandu.com · Sat May 30 09:59:53 GMT 2026

काठमाडौं । भाडाको रूपमा प्रयोग हुने विद्युतीय ई-रिक्सा र दुई पाङ्ग्रे सवारी साधनमा पनि अब वार्षिक आयकर लाग्ने भएको छ ।
सरकारले आर्थिक विधेयक, २०८३ मार्फत यस्तो व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)