मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपाध्यक्ष विष्णु पाैडेल पक्राउ परेपछि एमाले सचिवालयकाे बैठक बस्दै

shilapatra.com · Tue Jun 23 05:28:00 GMT 2026

नेकपा एमालेकाे को संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, सोही पार्टीको केन्द्रीय सचिवालय बैठक आज साँझ ६ बजे बस्ने भएको छ । उक्त बैठक पार्टी अध्यक्ष केपी ‌ओलीको निवास गुण्डुमा बस्ने तय गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३

११:१३

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)