नक्कली केराको बोटले दस करोडको भोक टार्न सक्ला ?
baahrakhari.com · Sat Jan 22 23:55:00 GMT 2022
बीबीसी । वैज्ञानिकहरुले जलवायु परिवर्तनका कारण विश्वमा खाद्यान्न अभाव बढिरहेका बेला इथियोपियाको एक नयाँ किसिमको बोटमा फल्ने केराजस्तो बाली उत्तम खाद्यवस्तुको विकल्प बन्न सक्ने बताएका छन् ।
यस सम्बन्धमा गरिएको पछिल्लो अध्ययनअनुसार विश्वको उष्ण प्रदेशमा यस बाली लगाएर दस करोड भन्दा बढी मानिसको खानाको स्रोत पूरा गर्न सकिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)