हदबन्दीको कानुनी जटिलताले दुई खर्बको सम्पत्ति रोक्का
nagariknews.nagariknetwork.com · Sat May 30 10:00:43 GMT 2026

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ बराबरको सम्पत्ति रोक्का रहेको बताएका छन् ।
शनिबार नेपाल जग्गा तथा आवास विकास संघको १९औँ वार्षिक साधारण सभामा बोल्दै उनले हदबन्दी सम्बन्धी कित्ताकाटका व्यवस्था आगामी साउनदेखि लागू हुने नियमावलीको प्रतीक्षा नगरी अध्यादेशमार्फत तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्दै आएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)