सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
khabarhub.com · Tue Jun 23 05:34:53 GMT 2026

काठमाडौं– मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य १ हजार ६ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)