पासवर्ड र एमएसए बिना नै माइक्रोसफ्ट अकाउन्ट ह्याक गर्ने ‘काली ३६५’ सक्रिय
onlinekhabar.com · Sat May 30 10:05:57 GMT 2026

अमेरिकी संघीय अनुसन्धान ब्युरोले माइक्रोसफ्ट ३६५ का लोकप्रिय उत्पादनहरू आउटलुक, टिम्स र वानड्राइभ प्रयोगकर्ताहरूलाई लक्षित गरी तीव्र रूपमा फैलिरहेको साइबर ठगी बारे सार्वजनिक चेतावनी जारी गरेको छ।
यस नयाँ प्रविधिले साइबर अपराधीहरूलाई प्रयोगकर्ताको पासवर्ड बिना नै र ‘मल्टिफ्याक्टर अथेन्टिकेसन’ प्रणालीलाई समेत बाइपास गरेर अकाउन्टमा पूर्ण पहुँच दिने गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)