मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेता चौधरीको चेतावनी : थारु समुदायलाई भोट बैंकका रूपमा मात्रै प्रयोग नगर्नू

baahrakhari.com · Sat May 30 10:11:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता तेजुलाल चौधरीले थारु समुदायलाई राजनीतिक दलहरूले केवल ‘भोट बैंक’ को रूपमा मात्रै प्रयोग नगर्न चेतावनी दिएका छन् ।

सानेपामा आयोजित नेपाल थारु संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रममा बोल्दै नेता चौधरीले थारु समुदायको मुद्दा र प्रतिनिधित्वको सवालमा काँग्रेस गम्भीर नभएको आरोप लगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)