रास्वपाको महाधिवेशन प्रतिनिधि ४२ सय नाघे
nepalpress.com · Tue Jun 23 05:41:41 GMT 2026

काठमाडौं । रास्वपाको जारी महाधिवेशन प्रतिनिधि ४२ सयभन्दा धेरै भएका छन् ।
महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता गणेश पराजुलीले करिब २८ सयबाट बढेर ४२ सय हुँदा प्राविधिक त्रुटिको कारण हिजो बन्दसत्र सुरू हुन नसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ