मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेटबारे अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्ने

clickmandu.com · Sat May 30 10:14:36 GMT 2026

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका प्राथमिकता र कार्यक्रमबारे विस्तृत जानकारी दिन अर्थ मन्त्रालयले सञ्चारकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्‌मा प्रस्तुत गरेको बजेटका लक्ष्य, आर्थिक नीति र कार्यान्वयनका योजनाबारे सञ्चार माध्यमलाई सुसूचित गर्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)