एमालेको संसदीय दल र सचिवालय बैठक बस्दै
clickmandu.com · Tue Jun 23 05:51:23 GMT 2026

काठमाडौं । नेकपा एमालेले संसदीय दल र सचिवालयको बैठक बोलाएको छ । एमालेले आज दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने एमाले सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ