एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
annapurnapost.com · Tue Jun 23 05:42:15 GMT 2026

काठमाडौं : नेकपा एमालेले आज एकै दिन संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा संसदीय दलको बैठक बस्ने जनाइएको छ । त्यस्तै साँझ ६ बजे ओली निवास गुण्डुमा सचिवालय बैठक बस्ने छ ।
बैठकमा सममसामयिक राजनीतिक घटनाक्रमसँगै पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ