संसद् विघटनबारे राष्ट्रपतिले सर्वाेच्चलाई दिएको जवाफमा के छ ?
khabarhub.com · Sun Nov 30 17:22:49 GMT 2025

काठमाडौँ- संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले २२ गतेलाई तारेख दिएको छ। त्यसको कम्तिमा एक हप्तापछि मात्रै सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ अगाडि बढ्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)