‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
ratopati.com · Tue Jun 23 05:56:51 GMT 2026

तेहरान । इरानका केन्द्रीय बैंक प्रमुख अब्दोल्नासेर हेम्मती ले अमेरिकाबाट कृषि उत्पादन खरिद गर्न इरान बाध्य नभएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानलाई उपलब्ध गराइएको रकम अमेरिकी कृषि उत्पादन खरिदमा प्रयोग गरिने दाबी गरेका थिए । त्यसको प्रतिक्रिया दिँदै हेम्मतीले इरानी समाचार संस्था तस्निमसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)