सुन–चाँदीको मूल्यमा घट्यो (मूल्यसहित)
bishowkhabar.com · Tue Jun 23 05:56:08 GMT 2026

काठमाडौं– नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
सुनचाँदी