मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस सभापति थापा झापामा

baahrakhari.com · Tue Jun 23 05:53:17 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन् । जिल्लास्तरीय कांग्रेस भेलामा सहभागी हुन मंगलबार (असार ९) उनी झापा गएका हुन् ।

मंगलबारै हुने जिल्लास्तरीय पार्टी भेलालाई उनले सम्बोधन गर्ने कांग्रेस झापाका सचिव कृष्णप्रसाद हुमागाईंले बताए ।

भेलामा पार्टी उपसभापति विश्वप्रकाश शर्मा, प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेतक रहेका निश्कल राई पनि सहभागी हुनेछन् ।

#नेपाली कांग्रेस

#झापा

#गगन थापा

#पार्टी भेला

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय