पत्रकारविरुद्ध सामाजिक सञ्जालमा लेखेको आरोपमा अभियन्ता गिरीमाथि पक्राउ पुर्जी
techpana.com · Tue Aug 08 17:16:31 GMT 2023
काठमाडौं । सामाजिक सञ्जालमा पत्रकारबारे गरेको टिप्पणीको आधारमा कालीगण्डकी बचाऔं अभियानका अभियन्ता एवं फाेटाेग्राफर आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)