आगो बस्तीमा पस्दा पात्लेखेतका दुई घर जले
gorkhapatraonline.com · Mon Mar 17 17:11:32 GMT 2025

रामकृष्ण बोहरा
बागलुङ, चैत्र ४ गते । बागलुङ नगरपालिका –१२ अमलाचौरको जंगलमा लागेको आगो गाउँ पस्दा पात्लेखेत गाउँमा दुई घर जलेर नष्ट भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)