मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म 'मदनकृष्ण' बन्ने
setopati.com · Tue Jun 23 05:59:00 GMT 2026

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ। काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा फिल्मको घोषणा गरिएको हो।
फिल्मको औपचारिक शुभारम्भ मदनकृष्ण र उनका सहयात्री तथा हितैषी कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
काठमाडौँ
दिनेश डिसी