पाथिभरा मन्दिर जाने ‘सिजन’ सुरु
dcnepal.com · Mon Mar 17 17:10:37 GMT 2025

ताप्लेजुङ। ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ। मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ। वर्षभरि नै पाथिभरा जान सकिए पनि मुख्यतया बडादसैँ र जाडो घटेपछिको समयलाई तीर्थयात्राको मुख्य ‘सिजन’ मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)