क्रिकेटको नतिजा बदल्ने लक्ष्यमा नेपाल
himalpress.com · Tue Sep 15 05:14:19 GMT 2026
काठमाडौँ- एसिसी प्रिमियर कप विजेता नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले लगत्तै अब २०औँ संस्करणको एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने तालिका छ। असोज ३ गतेदेखि जापानमा आयोजना हुन लागेको प्रतियोगितामा क्रिकेटतर्फ नेपालको पुरुष टोलीले प्रतिस्पर्धा गर्न लागेको हो।
एसियाली खेलकुदमा क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाली टोलीले यसअघि सन् २०१०, २०१४ र २०२३ को एसियाली खेलकुदमा भाग लिएको थियो। ती तीनवटै संस्करणमा नेपालले क्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)