मंगलबार यी जिल्लामा बाढीको जोखिम, यस्तो छ बाढी पूर्वानुमान
nepallive.com · Tue Sep 15 05:14:37 GMT 2026

काठमाडौं– बाढी पूर्वानुमान महाशाखाले मंगलबार जारी बुलेटिन अनुसार बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ।
महाशाखाका अनुसार भदौ ३० देखि असोज १ गतेसम्म तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने अनुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)