ऋषिपञ्चमी नुहाउने क्रममा स्याङ्जामा खोलाले बगाएर एक महिलाको मृत्यु
nepalpress.com · Tue Sep 15 05:11:42 GMT 2026

वालिङ । ऋषिपञ्चमीको दिन बिहानै आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका-९ भूम्रेकी ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)