सडकपेटीमा सुत्केरी भएकी बबिता उपचारपछि घर फर्किइन्
ekantipur.com · Tue Sep 15 05:09:54 GMT 2026

सडकपेटीमा सुत्केरी भएकी बबिता उपचारपछि घर फर्किइन्
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाहिर बच्चालाई जन्म दिएकी राजविराजकी बबिता पासवान ५ दिनपछि डिस्चार्ज भएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)