सुर्खेतमा दुर्घटना भएको तरकारी बोकेको गाडी
nepalsamaya.com · Mon May 22 22:26:00 GMT 2023
सुर्खेतको वीरेन्द्रनगर–१० खजुरास्थित रत्न राजमार्गमा सोमबार दुर्घटना भएको तरकारी बोकेको गाडी। गाडी दुर्घटनामा मानवीय क्षति भएको छैन। तस्बिरःसुरेश आचार्य/रासस
प्रकाशित: May 23, 2023| 04:11. 00 मंगलबार, जेठ ९, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)