मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१५ वर्षमा चौध सरकार : द्वन्द्वपीडितका घाउ आलै

lokaantar.com · Thu Apr 07 00:20:01 GMT 2022

दाङकी सात वर्षीया बालिका अनिता चौधरी २०६३ को माघीको अघिल्लो दिन पुस ३० गते बुवा–आमाको पछि लागेर रमाइलो हेर्न छिमेकी गाउँ लागे ।

अनिताले बाटैमा कलम जस्तो लाग्ने वस्तु भेट्टाइन्। असीम खुसीसाथ कलम भनेर टिपेको वस्तु एक्कासि विस्फोट भयो । त्यस घटनामा घाइते भएकी अनिताले दायाँ हात गुमाउनु प-यो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)