डिशहोमले ल्यायो १ जीबीपीएस इन्टरनेट, एकैसाथ ६४ डिभाइससम्म कनेक्ट गर्न सकिने !
techpana.com · Mon Mar 17 17:08:31 GMT 2025

काठमाडौं । डिशहोमले १ जीबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । ‘डिशहोम एलिट इन्टरनेट योजना’ अन्तर्गत यो प्याकेजलाई अल्ट्राम्याक्स नाम दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)