एनएसटी नेतृत्वका लागि जनक र विजय चुनावी मैदानमा
ekantipur.com · Sun Nov 30 17:42:45 GMT 2025

अमेरिका, टेक्सस — संयुक्त राज्य अमेरिकामा संचालित नेपाली संस्थाहरूमध्ये सदस्यताका आधारमा ठूलो संस्था नेपाली समाज टेक्सस (एनएसटी)को नेतृत्वका लागि चुनावी माहोल तातेको छ ।
सन् १९९८ देखि सक्रिय रूपमा संचालित ६ हजार २ सय सदस्य रहेको एनएसटीको २०२५–२०२७ नेतृत्वका लागि डिसेम्बर १३ मा हुने निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष जनक भण्डारी र महासचिव विजय भुसाल चुनावी मैदानमा उत्रिएका हुन् । भण्डारी र भुसाल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)