प्रधानमन्त्री बालेनभन्दा सल्लाहकार कुमार बेन शक्तिशाली, सिंहदरबार र बालुवाटार उनकै मुट्ठीमा, रवि निरीह
bishowkhabar.com · Tue Sep 15 05:20:49 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार)को भूमिका र गतिविधिमाथि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदले प्रश्न उठाएपछि सरकारको कार्यशैलीमाथि बहस सुरु भएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा रास्वपा सांसद डा.अमरेशकुमार सिंहले प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध रेड कर्नर नोटिस जारी गर्न दबाब दिएको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)