मुलुक फेरि एकात्मक राज्य प्रणालीमा फर्किने चर्चा छः प्रदीप पौडेल
makalukhabar.com · Sat May 30 10:45:43 GMT 2026

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधानमार्फत प्राप्त उपलब्धिहरूको रक्षा र संस्थागत विकासका लागि पार्टीलाई थप सुदृढ र संगठित बनाउनुपर्नेमा जोड दिएका छन् ।
मुलुक पुनः एकात्मक राज्य प्रणालीतर्फ फर्कने र संसदीय व्यवस्थालाई कमजोर बनाउने खेल भइरहेको भन्दै उनले संविधानको कार्यान्वयनमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)