‘पश्चिमी डाक्टरहरूको उपचारकै कारण पुटिन अझै बाँच्न सकेका हुन्’
baahrakhari.com · Tue Jan 24 16:54:00 GMT 2023
किभ । युक्रेनको रक्षा गुप्तचर विभागका उपप्रमुख मेजर जनरल भादिम स्किवित्स्कीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन पश्चिमी डाक्टरहरुबाट उपचार र स्याहार सुसार पाइरहेकै कारण अहिलेसम्म जीवित रहेको बताएका छन् ।
डल्फी समाचार निकायलाई अन्तर्वार्ता दिने क्रममा स्किवित्स्कीले भनेका छन्, “दुर्भाग्यवश पश्चिम मुलुकका डाक्टरहरुले उपचार गरिँदै गरेकाले पुटिन अझै जीवित रहेका छन् । उनको उपचार रूसी डाक्टरहरुले गरेको भए सबै कुरा चाँडै सकिइसक्थ्यो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)