मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धर्म–संस्कृतिको संरक्षणले एकता कायम गर्छः सभामुख यादव

gorkhapatraonline.com · Tue Sep 15 05:32:10 GMT 2026

मधेश प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्त्वपूर्ण टेवा पुगेको बताउनुभएको छ ।

गणेश चतुर्थीको अवसरमा मङ्गलबार धनुषाको औरही गाउँपालिका–१ परनदेहियामा गणेश मन्दिरको उद्घाटन गर्नुहुँदै सभामुख यादवले धर्म, संस्कृतिले एक सामाजिक सद्भाव, सहिष्णुता र एकता प्रवर्द्धन गर्ने भएकाले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण हुनुपर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)