धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ
kendrabindu.com · Sat Jun 27 13:33:26 GMT 2026

जनकपुर । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।
जिल्लाको जनकपुरधाम उपमहानगरपालिका -०९ थापा चोकस्थित एक होटलबाट शनिबार पेस्तोल, इगल र्याप्टर लेखिएको काठको बडिसमेत जडान भएको पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)