भीरबाट टेम्पो खसालेको घटना सल्टाइयो ५ लाखमा
setopati.com · Tue Jun 23 06:25:16 GMT 2026

कैलालीमा वनका कर्मचारीले एक जना महिलाको टेम्पो धकेलेर भीरबाट खसालेको घटना पीडितलाई ५ लाख क्षतिपुर्ती दिने सर्तमा सल्टिएको छ।
जेठ २९ गते दिउँसो जिल्लाको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट धकेलेर खसालिदिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
नेपाल प्रहरी