राप्ती प्रतिष्ठानको शवगृहमा १२ वटा शव राख्न सकिने
ratopati.com · Tue Sep 15 05:35:11 GMT 2026

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानको शव गृहमा १२ वटा शव राख्ने सकिने जनाएको छ । सुरुमा ४ वटा मात्रै शव राख्न सकिने मात्रै रहेकोमा त्यसलाई बिस्तार गरेर हाल एकैपटक १२ वटासम्म शव गृहमा शव राख्न सकिने बनाईएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शव राख्न सकिने क्षमताको नयाँ शवगृह निर्माण तथा विस्तार गर्न परिपत्र गरेकाले सोही अनुसार योजना बनाउने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)