कन्काई पुल १४ वर्ष अलपत्र पार्ने निर्माण कम्पनीलाई २ अर्ब जरिवाना
ekantipur.com · Tue Sep 15 05:37:30 GMT 2026

कन्काई पुल १४ वर्ष अलपत्र पार्ने निर्माण कम्पनीलाई २ अर्ब जरिवाना
‘पप्पु–महादेव खिम्ती संयुक्त उपक्रम (जेभी)’ ले पुल निर्माणको ठेक्का पाएको थियो । पुल निर्माण अलपत्र परेपछि झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका हजारौं स्थानीय बासिन्दाले डेढ दशकदेखि चरम सास्ती भोगिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)