तीन दिनपछि काठमाडौँ–मुग्लिङ सडकखण्डमा यातायात सञ्चालन
canadanepal.com · Sat Aug 29 02:59:44 GMT 2026

काठमाडौँ । तीन दिनपछि काठमाडौँबाट पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएको छ ।
भोटेकोशीको बाढीका कारण चितवनको नारायणगढसम्म प्रभावित भएपछि भदौ १० गतेदेखि पृथ्यी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)